Logo
Logo

विश्वकपपछि टी-२० कप्तानी छोड्ने विराट कोहलीको घोषणा



एजेन्सी ।भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यो निर्णय लिएको बताएका छन् ।

आफूले यो निर्णय लिनुअघि आफ्ना नजिकसँग सल्लाह गरेको बताएका छन् ।

Image

प्रतिक्रिया दिनुहोस्