बेनिशा अभिनीत ‘तिमीलाई भेटेदेखि’ (भिडिायो) « Drishti News – Nepalese News Portal
Logo

बेनिशा अभिनीत ‘तिमीलाई भेटेदेखि’ (भिडिायो)


दृष्टि संवाददाता


काठमाडौं । नायिका बेनिशा हमाल र मोडल बिकास लामिछाने पिÞmचर्ड रोमान्टिक म्युजिक भिडियो ‘तिमीलाई भेटेदेखि’ सार्वजनिक भएको छ ।

रमन रेग्मीको शब्द स्वर रहेको सार्वजनिक गीतमा उनलाई गायिका मिलन नेवारले साथ दिएकी छन । गीतमा हरि लम्सालको संगीत र महाराज थापाको एरेन्ज रहेको छ ।

म्युजिक भिडियोलाई निकेश खड्काले तयार परेका हुन् । सबिना कुवँर रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा हरि हुमागाइँको छायाँकन, बिकास धमलाको सम्पादन, कुसुम बुटिकको ड्रेस, अनिता ग्वचाको मेकअप देख्न सकिन्छ । इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकहरुले रुचाउनेमा निर्माण पक्ष विस्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्