Logo
Logo

८ सय ३४ जनालाई कोरोना संक्रमण



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छन् भने १२ सय ७९ जना संक्रमणमुक्त भए ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार २४ घण्टामा १३ हजार ७ सय ३६ जनामा कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमबाट मृत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको संख्या ११ हजार ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्