Logo
Logo

अध्यक्ष घोषणा गर्दै सकियो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन



काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन सकिएको छ ।

सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सम्पन्न गरिएको हो ।

अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको भने विवादका कारण घोषणा गरिएको छैन । क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन १४ असोजबाट सुरु भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।


यो पनि

प्रतिक्रिया दिनुहोस्