Logo
Logo

सर्वोच्चमा प्रहरी र वकिलबीच धकेलाधकेल



काठमाडौं । कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरभित्र प्रदर्शन गरेका छन् । तर प्रहरीले उनीहरुको प्रदर्शनमा हस्तक्षेप गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि सर्वोच्च अदालत परिसरभित्र हुलदंगा भएको छ ।

सर्वोच्च परिसरमा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । उनीहरुले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनेपछि प्रहरीले बल प्रयोग गरेका थियो ।

वकिलहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्