Logo
Logo

आठ एसपीको एसएसपी बढुवामा सिफारिस




काठमाडौं ।
नेपाल प्रहरीका आठ एसपीको एसएसपी बढुवामा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।


एसएसपीमा सिफारिस हुनेहरुमा विकासराज खनाल, सुदीप राजभण्डारी, अनुराग द्विवेदी, राजेन्द्र सिंह खड्का, योगबहादुर पाल, टिका केसी, धुव्रराज राउत र भोला रावल छन् । उनीहरुमध्ये द्विवेदी, पाल गुप्तचरबाट प्रहरीमा आएका विवादास्पद अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस्