Logo
Logo

प्रहरीका आठ एसपी एसएसपीमा बढुवा (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा गरिएको छ ।

बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसको सूचीमा एसपी विकासराज खनालको नाम पहिलो नम्बरमा छ ।

समितिले एसपीहरु सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

हेर्नुस् सूची

प्रतिक्रिया दिनुहोस्