Logo
Logo

नेपाल टेलिकममा खुल्यो जागिर (सूचनासहित)



काठमाडौं । नेपाल टेलिकममा विभिन्न पदको लागि जागिर खुलेको छ । नेपाल टेलिकमले विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

टेलिकमले आज गोरखापत्र दैनिकमा सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

विभिन्न पदमा दरखास्त दिनका लागि टेलिकमले आह्वान गरेको छ । मंसिर २३ सम्म दरखास्त आह्वान गर्न सकिने टेलिकमले जनाएको छ ।

सूचना

प्रतिक्रिया दिनुहोस्