Logo
Logo

पाँचथरको क्षेत्रीय सभापतिमा पहिलो पटक महिला नेतृ विजयी



पाँचथर । नेपाली कांग्रेस पाँचथर प्रदेश सभा ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठ पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रीय सभापति बन्ने पहिलो महिला नेतृ हुन् ।

भखरै सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठले प्रतिश्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन । श्रेष्ठले २७३ मत ल्याएकी छन भने लामाले २०९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्