Logo
Logo

‘प्यानल बन्दैन, सहमतिमै महासचिव हुन्छु’



काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले १० औँ महाधिवेशनमा बिना प्यानल महासचिवमा लड्ने भएका छन् ।

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि अहिले पार्टीमा नयाँ प्यानल बन्ने संशय छाएको बेला नेता पाण्डे भने जसले जुनमा उम्मेदवारी दिन पाउने तर प्यानल बनाएर नलडिने बतउँदै उनले भने ‘रावलजीको व्यक्तिगत कुरा हो, प्यानल बन्दैन,’ सहमतिको महाधिवेशन बनाइन्छ ।’ उनले आफु सहमतिमै महासचिव चुनिने् समेत दाबी गरे ।

पाण्डेले आफू महासचिव बन्न चाहेको कुरा अध्यक्ष केपी शर्मा ओलीलाई समेत ब्रिफिङ गरिसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्