बुल्गेरियाको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

बुल्गेरियाको बसमा आगलागी हुँदा ४६ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाण्डौं । बुल्गेरियामा बसमा आगलागी हुँदा ४६ जनाको मुत्यु भएको छ ।

बुल्गेरियाको पश्चिमी क्षेत्रको राजमार्गमा बसमा आगलागी भएको त्यहाँको प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आगलागीमा बालबालिका पनि परेका छन् । टर्कीबाट उत्तरी मेसेडोनियाका लागि छुटेको बसमा आगलागी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्