Logo
Logo

साइबेरियाको खानी दुर्घटनामा परी ११ जनाको मृत्यु, दर्जनौ बेपत्ता



काठमाडौं । जर्मोतेइनो साइबेरियाको खानीमा भएको दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । अन्य दर्जनौ बेपत्ता भएका छन् ।

खानी भित्र निसास्सिएर उनीहरुको मृत्यु भएको जनाइएको छ । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको पनि त्याँहाका संचार माध्यमले उल्लेख गरेका छन् । देशको केमेरोभो क्षेत्रमा पर्ने ग्रामोतेइनो गाउँमा रहेको खानीमा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्