Logo
Logo

प्रहरीमा खुल्यो निरीक्षकसहित २३ सयको लागि भर्ना



काठमाडौं । नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएको छ ।

प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्ने प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खोलिएको छ ।


सूचना

प्रतिक्रिया दिनुहोस्