प्रचण्ड आज काभ्रेको तालढुंगा जाँदै « Drishti News – Nepalese News Portal
Logo

प्रचण्ड आज काभ्रेको तालढुंगा जाँदै


दृष्टि संवाददाता


Puspakamal-Dahal-Prachanda

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ काभ्रेको तालढुंगा जाँदैछन् । प्रचण्ड आज पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

प्रचण्ड एमाले महाधिवेशनमा भने सहभागी नहुने भएका छन् । एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्