Logo
Logo

शिबमाया तुम्बाहाम्फेद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दशौंँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदवारी घोषणा गरेकी छन् । तुम्बाहाम्फेले चितवन पुगेर शुक्रबार सचिवमा उमेदवारी दिने बताएकी हुन् ।

पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने आफ्नो मान्यताअनुरुप आफू केन्द्रीय सदस्यमा उठ्ने उनले बताइन् । ‘महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदैन, नेतृत्व तहमा पनि पु¥याउनुपर्छ’ उनले भनिन् ।

तुम्बाहाङफे कानुन न्याय तथा संसदीय व्यवस्था र भूमि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्