Logo
Logo

बंगलादेशको चटगाउँनजिकै ६.३ म्याग्निच्युडको भूकम्प



एजेन्सी । बंगलादेशको चटगाउँको पूर्वमा शुक्रबार बिहान ६।३ रिक्टर स्केलको भूकम्प गएको छ।

युरोपेली–भूमध्य भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएअनुसार भूकम्प चटगाउँबाट १८३ किलोमिटर पूर्वमा ६० किलोमिटर गहिराइसम्म गएको थियो ।

प्रतिक्रिया दिनुहोस्