Logo
Logo

एमाले महाधिवेशनः २१७५ जना प्रतिनिधि छनोट


1.9k
Shares

काठमाडौं । नेकपा एमाको १०औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएको छ ।

एमलेले आदिवासी, महिला, जनजाति समेटेर निर्वाचित र मनोनीत भएका प्रतिनिधिहरू छनौट गरेको हो । उनीहरुले महाधिवेशनमा नेतृत्व चयन गर्नेछन् ।

चितवनको सौराहामा जारी महाधिवेशनमा बन्द सत्र सकिए लगत्तै निर्वाचन प्रक्रिया अघि बढ्नेछ । यी प्रतिनिधिहरूले आगामी ५ वर्षका लागि एमालेको नेतृत्व चयन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्