Logo
Logo
एमालेको १०औँ महाधिवेशन

बन्दसत्र सुरु हुनअघि देखिएको चहलपहल (फोटोफिचर)




चितवन । नेकपा एमालेको १०औंँ राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ । बन्दसत्र अहिले १० बजे सुरु हुने भनिएपनि नेताहरु आइसकेका छैनन् । शुक्रबारुु नारायणी नदी किनारमा उद्घाटन सत्र सकिएको छ । बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीसहित विदेशी अतिथिहरु सम्बोधन गर्ने कार्यक्रम छ । बन्दसत्र सौरहास्थित होटले सभेनस्टार हुँदैछ ।


उद्घाटन कार्यक्रमपछि शुक्रबार राती अबेर सम्पन्न केन्द्रीय कमिटीको बैठकले सहमति जुटाउन पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्