काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । माघ ३ गतेका लागि बोलाइएको बैठक सूचना जारी गर्दै स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव डा भरत गौतमले आइतबार सूचना जारी गर्दै राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएकारी दिएका हुन् ।













