Logo
Logo

सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै


1.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । बैठक दिउँसो साढे १ बजे बस्ने छ ।

कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्