Logo
Logo

प्रदेश १ को संसद बैठक आज बस्दै


819
Shares

काठमाडौं । प्रदेश १ का प्रदेश सभा बैठक आज बस्दैछ छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं आज बस्ने भएको हो ।

प्रदेश १ प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार बैठकअघि ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।

बैठकको सम्भावित कार्यसूची प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ माथिको छलफल रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्