Logo
Logo

युक्रेनको खार्किभस्थित प्रहरी भवनमा रकेट प्रहार


441
Shares

काठमाडौं । युक्रेनको खार्किभ शहरस्थित प्रहरी विभागको भवनमा रुसले रकेट प्रहार गरेको छ । सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा एउटा भवनमा आगो लागेको देखिन्छ ।

युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकार एन्टोन गेरास्चेन्कोले आक्रमणपछि कराजदिन राष्ट्रिय विश्वविद्यालयको भवनमा आगलागी भएको बताएका छन् । तर भिडियोलाई स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको बीबीसीले जनाएको छ ।

भिडियाे-

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000