Logo
Logo

राष्ट्रपतिद्वारा रेल्वे अध्यादेश जारी


378
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् ।

मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्