Logo
Logo

ओली आज कपिलवस्तु जाँदै


945
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाने भएका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी कपिलवस्तु जान लागेका हुन् । अध्यक्ष ओली आज बिहान भैरहवामा आयोजना हुने कार्यक्रममा सहभागी भएर दिउँसो तौलिहवा जाने र साँझ फर्केर बुटवल बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस्