Logo
Logo

माओवादीबाट गाउँपालिका अध्यक्ष निर्वाचित पित्तबहादुर एमाले प्रवेश


8.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर डल्लाकोटी माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका लगाएर उनी १५ वर्षपछि एमालेमै फर्केका हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000