Logo
Logo

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु


693
Shares

काठमाडौं । गएराति टिपर दुर्घटना हुँदा टिपरका सहचालकको मृत्यु भएको छ ।

काठमाडौंको शंखरापुर नगरपालिका–१ नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा सहचालक वर्ष २० का किरण बाँस्कोटाको मृत्यु भएको हो । मेलम्चीबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६३७९ नम्बरको टिपर दुर्घटना भएको थियो ।

त्यसक्रममा धादिङको थाक्रे गाउँपालिका–७ का उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्