Logo
Logo

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य



कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेको थियो ।

त्यसपछि उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ः०० बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्