Logo
Logo

रामेछापको चार मतदानस्थलमा गोली चल्यो


3.6k
Shares

रामेछाप । रामेछाप जिल्लाको चार मतदानस्थलमा गोली चलेको छ ।

रामेछापको सुनापति गाउँपालिका-२ दिमीपोखरी, खाँडादेवी गाउँपालिका-१ राकाथुम, मन्थली नगरपालिका ९ र १२ काे मतदानस्थलमा गोली चलेको हो ।

मतदान गर्ने क्रममाल झडप भएपछि भीडलाई नियन्त्रणमा लिन गोली चलाएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्