Logo
Logo

सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने


1.4k
Shares

काठमाडौं । पछिल्लो ९ दिनमा दुईपटक इन्धनको मूल्य बढेपछि आन्दोलन सुरु भएको बेला सरकारले इन्धनको मूल्य नघटनाउने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डरीद्वारा प्रस्तु नीति तथा कार्यक्रममार्फत सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति अवलम्बन गर्ने योजना अघि सारेको हो ।

संघीय सदनको संयुक्त बैठकमा प्रस्तु सरकारको नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थमाको सवालमा स्वचालित नीति अवलम्बन गर्ने उल्लेख छ ।

पेट्रोलियम पदार्थमा नियमित तथा सहज तथा लागतप्रभावी बनाइनेछ र पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्