Logo
Logo

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


2.8k
Shares

काठमाडौं । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ ।

सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ ।

पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्