Logo
Logo

स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट


252
Shares

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९–८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको हो ।

संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट निवियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्