Logo
Logo

भारतको पानीट्यांकीमा रेलको ठक्करबाट नेपालीको मृत्यु


693
Shares

काठमाडौं । भारतको पश्चिम बंगालमा पर्ने पानीट्यांकीमा रेलको ठक्करबाट नेपाली युवकको को मृत्यु भएको छ ।

झापाको मेचीनगर–६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार राति ठक्कर दिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको काँकडभिट्टा प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्