Logo
Logo

सीके राउतले किने भेटे रेशम चौधरीलाई ?


630
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सांसद रेशम चौधरीलाई भेटेका छन् ।

अर्का एक नेतासहित डिल्लीबजार कारागार पुगेका उनले चौधरीसँग ५ मिनेट मात्रै कुराकानी गरेको कारागार प्रशासनले जनाएको छ ।

भेटका क्रममा भावी दिनका हुनसक्ने सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्