Logo
Logo

लोसपा र लोक दलबीच आज एकता हुने


567
Shares

फाइल फोटो ।

काठमाडौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुँदै छ ।

लोसपा केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो एक कार्यक्रमकाबीच एकता सभा हुने लोसपाका सचिव रञ्जित झाले जानकारी दिए ।

कौशल सिंह नेतृत्वमा रहेको लोक दलसँग एकीकरण गर्न लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्