Logo
Logo

रामकुमारी झाँक्रीले रुँदै राजीनामा दिए


7.9k
Shares

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट औपचारिक रुपमा राजीनामा दिएकी छन्। औंपचारिक रुपमा राजीनामा र आफ्नो कार्यकालमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री झाँक्री भावुक भएकी छन्।

पत्रकार सम्मेलनमा मन्त्री झाँक्री रोएकी छन् । झाँक्री भावुक हुँदै आँसु पुछेकी छन् । पत्रकार सम्मेलन अघि मन्त्री झाँक्री प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउन बालुवाटार पुगेकी थिए ।

प्रतिक्रिया दिनुहोस्