Logo
Logo

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै


1.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक साेमबार बस्दै छ ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभरबाट १ हजार ५ सय जना सहभागी हुने सो पार्टीले जनाएको छ ।

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्