Logo
Logo

नयाँ दल घोषणा गर्दै बामदेव


1.8k
Shares

काठमाडौं । एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा लागेका बामदेव गौतमले नयाँ राजनीतिक दलको घोषणा गर्दै छन् ।

गौतमले आज दिउँसो ३ बजे नयाँ दल घोषणा गर्न लागेका हुन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर घोषणा गरिने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

एमाले उपाध्यक्ष भइसकेका गौतम नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा थिए ।

प्रतिक्रिया दिनुहोस्