Logo
Logo

प्रमुख नदीमा बाढीको उच्च जोखिम


693
Shares

रूपन्देहीिस्थत तिनाउ नदीमा बढेको बहाव । रासस

काठमाडौं । मनसुनी वायुको प्रभावले अझै ३ दिन लगातार पानी पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसले ३ दिनसम्म प्रमुख नदीहरूको बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सीन्धुली, तनहुँ र रुपन्देही हुँदै बग्ने नदीमा बाढीको उच्च जोखिम रहेको छ ।

यी नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्