Logo
Logo

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


2.3k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्ने गरेपनि मन्त्रि हेरफेरका कारण सोमबार आज बस्न लागेको हो । दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीका तर्फबाट ४ मन्त्री र १ राज्यमन्त्री समेटेर प्रधानमन्त्रीले आइतबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्