Logo
Logo

हृदयाघातका कारण कुवेतमा नेपालीको मृत्यु


63
Shares

दोहा । कुवेतमा एक नेपाली युवाको हृदयघातका कारण मृत्यु भएको छ ।

कपिलवस्तुको बाणगंगा–१ पिपराका विशाल कुँवरको मृत्यु भएको हो । मामा मावाहेब रेस्टुरेन्ट कार्यरत उनी त्यो रेस्टुरेन्ट छाडेर गैरकानुनी रूपमा अर्कै कम्पनिमा काम गरिरहेका थिए ।

पोस्टमार्टम रिपोर्टमा हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट प्राप्त गरेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव स्वदेश पठाइने दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्