Logo
Logo

कामना सेवा र सिद्धार्थ बिजनेस ग्रुपबीच सम्झौता



काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ ।

बैंकका कर्मचारी तथा ग्राहक महानुभावले सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधामा आकर्षक छुट प्राप्त गर्न सक्ननेछन् ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरेर यो सुविधा सजिलै प्राप्त गर्न सक्ने जनाइएको छ । उक्त सम्झौताबाट ग्राहक महानुभावले विशेष लाभ लिन सक्नेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्