Logo
Logo

डिसहोमका सेवाको रिचार्ज अनलाइनबाटै



काठमाडौं । डिसहोमका फाइबरनेट, डिटीएच र फाइबरनेट कोम्बो सेवामा अनलाइनबाटै रिचार्ज गर्न मिल्ने भएको छ ।

आइएमई पे, इसेवा, खल्ति र प्रभु पेमार्फत सजिलै अनलाइन रिचार्ज गर्न सकिने डिसहोमले जनाएको छ ।

राम्रोसँग बुझेर मात्र सिचार्ज गर्न डिसहोमको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्