Logo
Logo

‘चक्रव्यूहमा नेपालको जलस्रोत’ बजारमा



काठमाडौं । द्वारिकानाथ ढुङ्गेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ को बजारमा आएको । सोमबार एक कार्यक्रममार्फत् सो पुस्तकको लोकार्पण गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शम्शेर जबरा, मजदुर किसान पार्टी नेता प्रेम सुवाल, पूर्वमन्त्री दिपकुमार उपाध्यायलगायतले पुस्तकको लोकार्पण गरेका थिए ।

लेखक द्वारिकानाथ ढुङ्गेल पूर्वजलस्रोत सचिव हुन् । उनले नेपालको जलस्रोत चक्रव्यहूमा फसेको निष्कर्ष निकाल्दै सो पुस्तक प्रकाशन गरेका हुन् । सिमल बुक पब्लिकेसनमार्फत् उनले चक्रव्यूहमा नेपालको जलस्रोत नामक पुस्तक प्रकाशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्