Logo
Logo

गगनको अध्यक्षतामा कांग्रेस पदाधिकारी बैठक



गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पहिलो पटक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ ।

केहीबेरघि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा तथा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् ।

समापति देउवा कार्यव्यस्तताले, उपसभापति खड्कालाई कोरोना संक्रमण भएको र अर्का उपसभापति गुरुङ अष्ट्रेलिया भ्रमणमा रहेका कारण थापाले बैठकको अध्यक्षता गरेका हुन् ।

पालिकामा पार्टीबाट निर्वाचित जप्रतिनिधिका लागि साउन ३० र ३१ मा गर्ने तय भएको अभिमुखिकरण कार्यक्रमको तयारीस्वरुप बैठक बसेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्