Logo
Logo

बबई सतर्कता तह माथि, तुलसीपुर र घोराही क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


945
Shares

दाङ । बबई नदीले चेपाङको जलसतह सतर्कता तह पार गरेको छ ।

निरन्तरको वर्षाले नदीमा पानीको सतह अत्याधिक बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको जलाधार क्षेत्र तुलसीपुर, घोराई आसपासमा अझै भारी बर्षा भईरहेकाले जलसतह थप बढ्न सक्ने महाशाखाको अनुमान छ ।

बबई नदी तटिय क्षेत्रमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाको अन्ुरोध छ ।

प्रतिक्रिया दिनुहोस्