Logo
Logo

कामु प्रधानन्यायाधीशद्वारा अवकास जानुअघि २६४ जना कर्मचारीको सरुवा



काठमाडौं । सर्वोच्च अदालतसहित देशभरका न्यायालयका २६४ जना कर्मचारीको सरुवा भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि राजपत्र अंकित तथा श्रेणीविहीन कर्मचारीको ठूलो संख्यामा सरुवा गरे हुन् ।

गरिवा गरिएका मध्ये १८४ जना नायव सुब्बा रहेका छन् भने कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी समेतको सरुवा भएको छ ।

अवकाशमा जानुअघि कायममुकायम प्रधानन्यायाधीशले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको भन्दै कर्मचारी संवद्ध संगठनहरुले भने विरोध जनाएका छन् ।

को–को कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनुहोस्