Logo
Logo

वेस्ट बैंकको आक्रमणमा १ प्यालेस्टिनीको मृत्यु



एजेन्सी । इजयायली सैनिकले तेल अभिभमा गरेको आक्रमणमा एक प्यालेस्टिनी मृत्यु भएको छ । इजरायली सेनाले बुधबार वेस्ट बैंकको छापा मार्ने क्रममा गत अप्रिलमा घातक हमला गरेको आरोप लागेका एक व्यक्तिको भाइलाई मारेको स्रोतहरुले जानकारी दिएको छ ।

प्रान्तीय प्रशासनको स्रोतले एएफपीलाई मृतक अबेद हाजेम रहेको जानकारी दिएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जेनिनमा बिहान इजरायली कारबाहीका क्रममा एक व्यक्तिको गोली हानी हत्या भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्