Logo
Logo

काठमाडौं महानगरद्वारा कालीमाटीको तरकारी पसल अनुगमन


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँको बेला खाद्यबस्तुको गुणस्तरमा ठगीलाई रोक्न महागगरले बजार अनुगमन गरिरहेको छ ।

यसैक्रममा महानगरपालिकाले शनिबार महानगरभित्र रहेका माछा र तरकारी पसलहरुमा अनुगमन गरेको छ । कालीमाटीको माछा पसल र तरकारी बजार अनुगमन गर्न महानगरका कर्मचारीसहित परिक्षण टोलीसमेत पुगेका छन् ।

अनुगमन टोलीले बजारमा बेच्न राखिएका माछा तरकारीहरुको गुणस्तर चेकजाँच गरेको थियो । साथै, पसलेसँग सामानको बीलसमेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्