Logo
Logo

नेपालका लागि अमेरिकी राजदूतमा नियुक्त भए डिन थम्प्सन



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् ।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएुसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन् ।

थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्