Logo
Logo

रुकुम पश्चिममा गठबन्धनलाई जिताउन यस्तो अपील


315
Shares

रुकुम पश्चिम । सत्ता गठबन्धनबाट सहभागी प्रतिनिधि र प्रदेशसभा सदस्सका उम्मेदवार जिताउन रुकुम पश्चिमका नेताहरूले अपील जारी गरेका छन् । । शुक्रबार रुकुम पश्चिम जिल्लामा नेतृत्व तहमा बसेका नेताहरूले हस्ताक्षर गर्दै गठबन्धनका उम्मेदवार जिताउन अपील गरेका हुन् ।

उनीहरुले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता एवं अर्थमन्त्री जनार्दन शर्मा र प्रदेशसभा ‘क’ महेन्द्र केसी र प्रदेश सभा ‘ख’का राजकुमार शर्मालाई विजयी गराउन आग्रह गरेका छन् ।

रुकुम पश्चिमको विकास र समृद्धिका लागि दलहरूबीच एकीकृत विकासको योजना निर्माण र कार्यान्वयनको पृष्ठभूमिमा सहकार्य र एकता आवश्यक भएको अपीलमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्